News Nepal Television

News Nepal Television

@newsnepaltelevision

16.7K subscribers18.7K videos3.1M views

काठमाण्डाै र धनगढीबाट एकसाथ प्रसारणः सूचना तथा सञ्चार जगतमा पछिल्ला दिनमा आएको चामत्कारिक विकास र परिवर्तनलाई आत्मसात गर्दै समाचार र मनोरञ्जनात्मक कार्यक्रमलाई समेटेर न्यूज नेपाल टेलिभिजन तपाइँ आम दर्शक सामु पस्किसकेको छ । जनताको मैदानबाट जनताको जीवन दैनिकीमा सरोकार राख्ने खालका न्यूज, भ्यूज, ईन्टरभ्यू, रिभ्यूजका साथै विविध मनोरञ्जनात्मक कार्यक्रम समेटेर २४ सै घण्टा तपाइँहरुसँग जोडिएको छ । सबैको सधैँकाे साझा मिडिया चौतारीका रुपमा टेलिभिजनले जनताका मुद्दा र विचारलाई मुख्य प्राथमिकता दिँदै आफ्ना प्रसारणहरु जारी राखेको छ । राजनीतिकवाद र प्रभावबाट मुक्त एक स्वतन्त्र, व्यवसायिक तथा जनउत्तरदायी टेलिभिजनका रुपमा स्याटेलाइटका तरंगहरु, सबै केवल नेटवर्कहरु साथै सामाजिक सञ्जालको माध्यमबाट देश तथा संसारभरबाट प्रत्यक्ष रुपमा प्रसारण भइरहेको यस टेलिभिजन आम जनता, दर्शक, विज्ञापनदाता, शुभेच्छुक सबैको सञ्चार सारथीको रुपमा अगाडि बढिरहेको छ । काठमाण्डाैः ०१-४९९१६४४/१७४४; [email protected] धनगढीः ०९१-५९०५५७; [email protected]

News Nepal Television YouTube Banner

Format

Type

/api/banner/UCjrSauhXmf4P1q1YLcrnetA?format=webp
Download WEBP

Channel Info

Country
NP
Joined
Sep 30, 2019
Keywords
Newsnepal"HDTV""NEWSNEPALTV""NNTV""NEWSTO

Download News Nepal Television's YouTube Banner

Use banner.yt to download News Nepal Television's YouTube banner, channel art, and profile picture in any format. Our API supports WebP (recommended for best compression), AVIF, JPEG, and PNG formats. Choose from preset sizes optimized for desktop, TV, tablet, and mobile, or specify custom dimensions.

Simply use the URL /api/banner/UCjrSauhXmf4P1q1YLcrnetA to embed this banner anywhere — in websites, apps, Discord bots, or OBS overlays. No API key required.