Mukunda Sharma Humagain

Mukunda Sharma Humagain

@kalagnirudrapithladkeshwardham

39.4K subscribers5.4K videos3.4M views

ओमकार टेलिभिजन संस्थापक – वैदिक सनातन धर्मको आधिकारिक सञ्चार माध्यम ओमकार टेलिभिजन नेपालका धार्मिक र सांस्कृतिक सम्पदाहरु, आध्यात्मिक परम्पराहरू र वैदिक सनातन धर्मको शास्त्रीय आधारहरु प्रसारण गर्न समर्पित छ । साथै, विश्वकै सबैभन्दा अग्लो १०८ फिट उचाइको तामाको त्रिशूल निर्माण गरि, राष्ट्रिय कोटिहोम सम्पन्न गरि लड्केश्वर धाममा विश्वकै एकमात्र कालाग्निरुद्रपीठको शास्त्रीय आधारमा स्थापित गर्न सफल छ । ।जुन काभ्रेपलाञ्चोक पनौती न.पा. ११, लड्कु र रोशी नदीको संगम लिलावती तटमा पर्दछ । हामी निम्न कार्यक्रमहरू उत्पादन गर्दछौं: • मन्दिर सम्बन्धी डकुमेन्ट्री • तीर्थयात्रा वृत्तचित्र • आध्यात्मिक प्रवचनहरू • चाडपर्व विशेष कार्यक्रमहरू • भजन तथा भक्तिमय संगीत • सांस्कृतिक संरक्षणसम्बन्धी सामग्री अध्यात्मिक खोज अनुसन्धान र प्रामाणिक प्रस्तुति मार्फत, हामी विश्वभरका मानव जगतलाई नेपालको आध्यात्मिक धड्कनसँग जोड्ने लक्ष्य राख्दछौं। 🕉 यस दिव्य यात्रामा सहभागी हुन य आजै Subscribe गर्नुहोस्। 🔔 नियमित आध्यात्मिक सामग्री प्राप्त गर्न Notification अवश्य खोल्नुहोस्। हर हर महादेव 🙏

Mukunda Sharma Humagain YouTube Banner

Format

Type

/api/banner/UCpl8dURKUZsBHMvWWL_G8DA?format=webp
Download WEBP

Channel Info

Country
NP
Joined
Feb 29, 2012
Keywords
"omkardhoni"

Download Mukunda Sharma Humagain's YouTube Banner

Use banner.yt to download Mukunda Sharma Humagain's YouTube banner, channel art, and profile picture in any format. Our API supports WebP (recommended for best compression), AVIF, JPEG, and PNG formats. Choose from preset sizes optimized for desktop, TV, tablet, and mobile, or specify custom dimensions.

Simply use the URL /api/banner/UCpl8dURKUZsBHMvWWL_G8DA to embed this banner anywhere — in websites, apps, Discord bots, or OBS overlays. No API key required.